SHARE
Kalo Pati · बुधबार १४ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

विज्ञताको आधारमा प्रधानमन्त्रीले सांसदलाई गरे तीन तहमा वर्गीकरण

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सांसदहरूको अभिव्यक्ति, क्षमता र विज्ञताको आधारमा उनीहरूलाई तीन तहमा वर्गीकरण गरेका छन्। इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँगको बुधबारको छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’ गरी तीन समूहमा राखेर व्याख्या गरेको एक सांसदले बताए।