रुपन्देही फेशन रनवे २०२५ को उपाधि निर्विता रेग्मीले जितिन्
बुटवल, ३० असार । रुपन्देहीको बुटवलमा भएको रुपन्देही फेशन रनवे २०२५ को उपाधि बुटवलकी निर्विता रेग्मीले जितेकी छन् । पि प्रोडक्सनको आयोजनामा भएको रुपन्देही फेशन रनवेमा दुई दर्जन प्रतिस्प्रर्धीलाई पछाडी पार्दै रेग्मीले उपाधिसहित क्राउन जितेकी हुन् । विजेता बन्दै रेग्मीले नगद २५ हजार रुपैया, प्रमाणपत्र र थुप्रै गिफ्ट हेम्पर जितेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
