बिमा दाबी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागु
काठमाडौँ । भोटेकोशी बाढीले भौतिक संरचना, सवारीसाधन र अन्य सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बिमा दाबीमार्फत देखिन थालेको छ । गत भदौ १० गते भोटेकोशीदेखि त्रिशूली र नारायणीसम्म आएको बाढीको क्षति अब बिमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको हो ।
