SHARE
पर्दाफास · बुधबार १४ असो २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार ४५४ पुग्यो, ४ हजार ७१८ जना अझै बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ५ बजे सम्म १ हजार ४५४ जनाको शव फेला परेको छ ।