सामान्य प्रशासनमन्त्रीको शपथ तीन घण्टा पर सर्यो
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भगवती न्यौपानेको शपथ ग्रहणको समय पर सारिएको छ। राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजेका लागि तय गरिएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शपथ दिउँसो ३ बजे हुने जानकारी दिएको थियो, तर त्यो समय तीन घण्टाले सारिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
