दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र, तीन पिल्लरमै रोकियो काम
काभ्रेपलाञ्चोक : निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल छ वर्षदेखि अलपत्र अवस्थामा छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
