SHARE
मकालु खबर · मङगलबार १३ असो २०८३ ०४:५४ AM · 1 मिनेट पढाइ

गगन सर्वसम्मत महाधिवेशन प्रतिनिधि, विश्वप्रकाश ६३८ मतसहित निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा १५औँ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सभापति थापा निर्विरोध प्रतिनिधि चयन भएसँगै उनको महाधिवेशन यात्रा औपचारिक रूपमा अघि बढेको छ ।