SHARE
मकालु खबर · मङगलबार १३ असो २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

सरकारको अध्यादेशप्रति सांसद शर्माको आपत्ति: ‘लोकतन्त्रको उपहास भयो’

काठमाडौं । प्रतिपक्ष दलकी सांसद बलावती शर्माले सरकारले संसद्लाई छलेर ल्याएको अध्यादेशले राज्यका ८५ वटा महत्वपूर्ण संस्थालाई विवादित र नेतृत्वविहीन बनाएको आरोप लगाएकी छन् ।