उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही
काठमाडौं । विशेष आर्थिक मापदण्ड पूरा नगरेका उद्योगलाई कारबाही गरिने भएको छ । विशेष आर्थिक क्षेत्र प्रधिकरणले कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेका पन्चकन्या एसएस एक्सपोर्टलाई कारबाही गर्न लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
