बागलुङमा बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता
बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
