SHARE
Kalo Pati · सोमबार १२ असो २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

सांसद शाहीको आरोप– ‘सरकारले व्यक्तिगत इगो साट्न राज्यसत्ताको दुरुपयोग गर्‍यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकारले व्यक्तिगत ‘इगो’ साट्नका लागि राज्यसत्ताको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन् । सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले विधि र प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले सरकारको छवि धुमिल भएको टिप्पणी गरे ।