SHARE
Kalo Pati · सोमबार १२ असो २०८३ ०७:४६ AM · 1 मिनेट पढाइ

‘विनाकारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।