SHARE
मकालु खबर · आइबार​ ११ असो २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

विपद्को जोखिम अझै टरेको छैन, अत्यावश्यक कामबाहेक यात्रा नगर्नुस्ः प्रधानमन्त्री बालेन

प्रधानमन्त्री शाहले विपद्का बेला भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता भङ्ग गर्ने तथा कालोबजारी गर्ने कार्य नगर्न समेत सचेत गराएका छन् ।