SHARE
मकालु खबर · आइबार​ ११ असो २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।