SHARE
Kalo Pati · आइबार​ ११ असो २०८३ ०७:४३ AM · 1 मिनेट पढाइ

खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने श्रम संस्कृति पार्टीको प्रस्ताव

काठमाडौं । श्रम संस्कृति पार्टीले खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने प्रस्ताव राखेको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन राख्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र श्रम संस्कृति पार्टीका सांसद आरेन राइले यस्तो प्रस्ताव राखेका हुन् ।