अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त : दर्जनौँ सडक अवरुद्ध, पुल बगायो, नदीमा खतराको तह
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गण्डकी प्रदेशसहित देशभरको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ । बाढीले स्याङ्जा र गुल्मीलाई जोड्ने पक्की पुल बगाएको छ भने प्रदेशका अधिकांश प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
