एसियाली खेलकुद ब्याटमिन्टनमा इरानसँग नेपाल पराजित
चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा आज भएको खेलमा क्षितिज इरानका निमा रोस्तामपुरलागाल्दानीसँग २–० ले पराजित भए । उनले १४–२१ र ९–२१ को नतिजा व्यहोरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
