SHARE
मकालु खबर · शनिबार १० असो २०८३ ०२:१६ PM · 1 मिनेट पढाइ

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

शनिबार बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारीसाधन गन्तव्यतर्फ पठाइएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए ।