SHARE
मकालु खबर · शनिबार १० असो २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

हुम्लामा ११४.८ मिलिमिटर वर्षा, १९७८ यताकै ठूलो वर्षा

कर्णाली ।  पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा भारी वर्षा भएको छ । यो सन् १९७८ पछिको ठूलो वर्षा हो ।