SHARE
मकालु खबर · शनिबार १० असो २०८३ ०३:११ PM · 1 मिनेट पढाइ

बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

गाउँ तथा नगर अधिवेशनअन्तर्गत बागलुङका नौ स्थानीय तहमा सर्वसम्मत र एक स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।