पाकिस्तानमा शक्तिशाली विस्फोट, ११ जनाको मृत्यु, ३० घाइते
काठमाडौं : पाकिस्तानको डेरा इस्माइल खानको दराजिन्दा क्षेत्रमा शनिबार भएको शक्तिशाली विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
