नेप्से ३४ अंकले उकालो, कारोबार १४ अर्ब नाघ्यो
काठमाडौं । बुधबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेप्से परिसूचक १.२५ प्रतिशतले (३४.६१ अंक) उकालो लाग्दै २७९४ अंकमा पुगेको छ। बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएपछि लगानीकर्ता सकारात्मक बनेका हुन्। बजारको वृद्धि मात्र नभई कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
