SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ १०:३६ AM · 1 मिनेट पढाइ

‘कुलिङ अफ पिरियड’ प्रकरण : समितिले खतिवडासँग लियो बयान

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडासँग संघीय निजामती सेवा विधेयकमा देखिएको त्रुटिसम्बन्धी विषयमा छानबिन विशेष समितिले बयान लिएको छ। बुधबार समितिले पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान लिएको हो।