SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ ०९:१८ PM · 1 मिनेट पढाइ

‘युरोपेली स्पेक्ट्रम युनियन’ गठन गर्न ग्रीसको प्रस्ताव, सिक्सजी मोबाइल स्पेक्ट्रमको बिक्रीबाट ईयू बजेट जुटाउने योजना

ग्रीसले युरोपेली संघका सदस्य राष्ट्रहरूले ‘युरोपेली स्पेक्ट्रम युनियन’ गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर