SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ ९ असो २०८३ ०२:४७ PM · 1 मिनेट पढाइ

इनड्राइभको फाइनान्सियल लिटरेसी कोर्समा २५ सयभन्दा बढी ड्राइभर पार्टनर सहभागी

डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा सञ्चालन गरेको ‘योर फाइनान्सेसः गाइड टु मनी कन्फिडेन्स’ नामक फाइनान्सियल लिटरेसी कोर्स २५ सयभन्दा बढी ड्राइभर पार्टनरले सफलतापूर्वक पूरा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर