संसद् भवन समयमै नसकिनुमा समिति असन्तुष्ट, मन्त्रालयलाई साउन ११ मा बोलायो
काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सिंहदरबारमा निर्माणाधीन संसद् भवनको ढिलाइप्रति गम्भीर असन्तोष व्यक्त गर्दै शहरी विकास मन्त्रालयलाई साउन ११ गते छलफलमा बोलाउने निर्णय गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
