SHARE
Kalo Pati · शुक्रबार​ ९ असो २०८३ ०७:१८ AM · 1 मिनेट पढाइ

‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन

काठमाडौं  । अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मालाई लिएर विशेष सामग्री प्रकाशित गरेको छ ।