SHARE
Kalo Pati · शुक्रबार​ ९ असो २०८३ ०८:१० AM · 1 मिनेट पढाइ

गुठी संस्थानविरुद्ध जनकपुरधाममा प्रदर्शन

काठमाडौँ । जनकपुरधाममा गुठी संस्थान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । गुठी कुट्टी घरजग्गा व्यवस्थापन महासंघर्ष समितिले शुक्रबार गुठिसंस्थानसहित, सरकार र जनप्रतिनिधिविरुद्ध विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पनि बुझाएका छन् ।