SHARE
Kalo Pati · शुक्रबार​ ९ असो २०८३ ०८:१२ AM · 1 मिनेट पढाइ

‘भारतसँगको सम्बन्ध उत्कृष्ट अवस्थामा छ’: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग नेपालको सम्बन्ध अहिले उत्कृष्ट अवस्थामा रहेको बताएका छन् । न्युयोर्कमा आयोजित एसिया सोसाइटीको एक कार्यक्रममा बोल्दै खनालले नेपाल र भारतबिचको सम्बन्ध बहुआयामिक र बलियो रहेको बताएका हुन् ।