SHARE
लोक पथ · शुक्रबार​ ९ असो २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

होण्डाको चाडपर्व अफर : कार किन्दा १० लाखसम्म छुट, बीमा र सर्भिसिङ निःशुल्क

काठमाडौं । होण्डा कारको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘होण्डाको सफर’ नामक चाडपर्व योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई चाडपर्वमा नयाँ कार खरिद गर्न सहज बनाउने उद्देश्यले यो योजना ल्याएको हो ।