SHARE
टेक्नोलोजी खबर · बिहीबार ८ असो २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

टोयोटा कोरोला पूर्ण रूपमा विद्युतीय मोडलमा पनि उपलब्ध हुने

६० वर्षको अवधि, १२ पुस्ता र ५ करोड ७० लाखभन्दा बढीको बिक्रीपछि, टोयोटा कोरोला अब पूर्ण रूपमा विद्युतीय मोडलमा पनि उपलब्ध हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर