SHARE
बुटवल टुडे · बुधबार ३२ असार २०८२ ०३:३६ PM · 1 मिनेट पढाइ

अन्तर्घात गरेको भन्दै विष्णु पोखरेललाई स्पष्टिकरण

बुटवल, ३२ असार । पछिल्लो प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको आधिकारीक उम्मेदबारलाई अन्तरर्घात गरेको भन्दै नेपाली काग्रेस पार्टी केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेश कार्यसमिति सदस्य विष्णु प्रसाद पोखरेललाई स्पष्टिकरण पेश गर्न पत्र पठाएको छ ।