SHARE
टेक्नोलोजी खबर · बिहीबार ८ असो २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

वनप्लस एस ७ सिरिजमा ठूलो कुलिङ फ्यानसहितको नयाँ थर्मल व्यवस्थापन प्रणाली समावेश हुन सक्ने

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले चाँडै नै आफ्नो नयाँ स्मार्टफोन सिरिज सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर