SHARE
बिजनेस पाना · बिहीबार ८ असो २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

बैंक तथा वित्तीय संस्थाले सेयर र डिबेन्चर ४५ दिनमै बेच्न पाउने

बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा गरेको लगानी बिक्री गर्न पर्खनुपर्ने समयावधि घटेको छ । यसअघि यस्तो लगानी बिक्री गर्न ६ महिनाभन्दा बढी समय होल्ड गर्नुपर्ने प्रावधान रहँदै आएकोमा नेपाल राष्ट्र बैंकले उक्त प्रावधान संशोधन गर्दै ४५ दिन कायम गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना