लुतो फाल्ने परम्पराः अन्धविश्वास होइन, वैदिक विज्ञान
साउनको शुरुवातसँगै प्रकृति आफैंमा हरियालीको लुगा ओढ्न थाल्छ, बारीका छेउछाउमा टप्प टप्प पानी झर्छ, र जीवनको प्रत्येक कोशमा एक किसिमको ताजगी झल्किन थाल्छ । यही समय हो जब नेपाली समाज एउटा विशिष्ट दिन– साउने सक्रान्तीलाई विशेष उल्लासका साथ मनाउँछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
