साइबर ठगीविरुद्ध कारबाही तीव्र पार्ने कम्बोडियाको प्रतिबद्धता
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार आफ्नो देश साइबर ठगीका लागि कहिल्यै पनि ‘सुरक्षित आश्रयस्थल’ नबन्ने बताएका छन्। उनले अनलाइन ठगीविरुद्ध सरकारले कारबाही तीव्र पारेको दाबी गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
