SHARE
लोक पथ · बिहीबार ८ असो २०८३ ०२:५३ AM · 1 मिनेट पढाइ

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा विशेष सांस्कृतिक कार्यक्रम

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो तथा ऐतिहासिक सांस्कृतिक उत्सव इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका दरवारक्षेत्रमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्दै इन्द्रजात्राको सुरुवातलाई थप उत्साहपूर्ण बनाएका छन् ।