SHARE
टेक्नोलोजी खबर · बिहीबार ८ असो २०८३ ०१:४७ AM · 1 मिनेट पढाइ

अब पिन बिर्सिए पनि एन्ड्रोइड फोन फ्याक्ट्री रिसेट गर्नु नपर्ने: यस्तो छ उपाय

गुगलले गएको हप्ता एन्ड्रोइड १७ को नयाँ बिटा संस्करण सार्वजनिक गरेको छ। यससँगै गरिएको विस्तृत विश्लेषणमा एन्ड्रोइड प्रयोगकर्ताको समाधान हुन सक्ने नयाँ फिचरको संकेत फेला परेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर