फक्सवागनले आफ्ना इन्फोटेनमेन्ट डिस्प्लेमा टेट्रिस लगायतका गेम ल्याउँदै
२०२७ मोडलको फक्सवागनकार चलाउनेले कारमै टेट्रिस गेम खेल्न सक्ने भएका छन्। टेट्रिस फक्सवागनको एयरकन्सोल इन-भेहिकल मनोरञ्जन सेवामा समावेश २० वटा गेममध्ये एक हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
