SHARE
टेक्नोलोजी खबर · बुधबार ७ असो २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

इटहरीमा सीप तथा रोजगार मेला आयोजना हुँदै

सरकारले कोशी प्रदेशको इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर