SHARE
टेक्नोलोजी खबर · बुधबार ७ असो २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

म्याक्स इन्टरनेशनलले डेलका कम्प्युटरहरु भित्र्याउँदा भन्सार छली गरेको आरोप, सरकारको छानबिनमा

विभिन्न कम्पनीका ल्यापटप/कम्प्युटरको आधिकारिक आयातकर्ता तथा वितरक म्याक्स इन्टरनेशनलले भन्सार छली गरेको तथा ग्राहक ठगी गरेको गंभिर आरोप लागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर