SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०८:३२ AM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषको ४९ प्रतिशत रकम बैंकमा थन्किनु चिन्ताको विषय: सांसद बराल

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले नागरिक लगानी कोषको कार्यक्षमता, आन्तरिक सुशासन तथा पुँजी परिचालनको अवस्थामाथि प्रश्न उठाएका छन् ।