SHARE
बुटवल टुडे · सोमबार १३ असो २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

आसिफ र सन्दीपको अर्धशतकमा नेपालले वेष्ट इन्डिजलाई दियो १७४ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए ।