SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

कोलेनिको सेवा आफ्नै भवनबाट

बाजुरा । कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह सुरुआत गरेको छ । भाडाको घरबाट सेवा दिँदै आएको कार्यालयले सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न थालेको हो ।