नेतृत्व परिवर्तन मात्र होइन, समग्र पार्टी पुनर्गठनको लक्ष्य होः ऐन महर
काठमाडौं । नेकपा (एमाले) को केन्द्रिय कमिटी बैठक सोमबारबाट शुरु भएको छ । महाधिवेशनपछिको सर्वोच्च निकायका रूपमा रहेको यस बैठकमा पार्टीको आन्तरिक पुनर्गठन, नीतिगत सुधार र समसामयिक राष्ट्रिय राजनीतिमा पार्टीको भुमिकाका विषयमा छलफल शुरु भएको हो ।
