राहतदेखि पुनर्निर्माणसम्म सरकारसँग सहकार्य गर्ने एनआरएनको प्रतिबद्धता
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले विपद्पछिको राहत, पुनर्स्थापना, पुनर्वास तथा पुनर्निर्माणलाई सुरक्षित र दीर्घकालीन बनाउन नेपाल सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Samata Press