SHARE
मकालु खबर · सोमबार ५ असो २०८३ ०८:३६ AM · 1 मिनेट पढाइ

राजदुत नियुक्तिमा सरकारले मिच्यो आफ्नै मापदण्ड, राप्रपाले जनायो आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले राजदूत नियुक्तिका लागि आफैंले तय गरेको मापदण्ड पालना नगरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।