एक वर्ष पुराना मुद्दा ‘शून्य’
बुटवल, ०१ साउन । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा बर्सेनि मुद्दाको सङ्ख्या बढेपछि एक वर्ष पुराना मुद्दा फर्छ्यौट भएका छन् । शीघ्र न्याय प्रणालीबाट मुद्दा हेर्न सुरु गरेपछि बुटवल इजलासमा वर्ष दिन पुराना मुद्दा नरहेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
