साउने सङ्क्रान्ति: “हिलो मैलो पछिको विश्राम, पूजा र स्वास्थ्य संरक्षणको पर्व”
लमही , १ साउन। सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान र आफन्तबिचको मिलनमार्फत उल्लासपूर्ण रूपमा मनाइँदै छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई विशेष पर्वका रूपमा मनाउने यो प्राचीन परम्परा हो । आजबाट दक्षिणायन सुरु हुने धार्मिक विश्वास रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
