सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । हिजो प्रतितोला १,३०० रुपैयाँले घटेको सुनको मूल्य आज केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भई १,९२,३०० रुपैयाँमा पुगेको छ। हिजो यो मूल्य १,९२,००० रुपैयाँ थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
